• बिहीबार, भाद्र २६,२०८२ 06:52:55
Global IME Bank Limited

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा

Hyundai Nepal
रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत प्रहरी हिरासतमा

काठमाण्डौ । रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका  शाखा अधिकृत पक्राउ परेका छन् । सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाण्डौ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेखेपछि प्रहरीले रेशम चौधरीलाई आज पक्राउ गरेको थियो । विष्ट हाल प्रहरीको हिरासतमा छने् र उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।  

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनी लेखिएको पत्र अनधिकृत रहेको जनाएको छ ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.