मंगलवार, असार ९,२०८३ 01:57:49
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:57:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

Laxmi Sunrise Bank Limited
डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

New Office
CG Motors
Garima Development Bank

हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले सिद्धार्थ बैंक,क्यापिटल वा फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,प्रभु पे,आइएमई पे,ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ । साथै मेरो सेयर सेवा लिईरहेकाहरुले यो सेवा सञ्चालनमा आएको १ वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्ने र सो समयभित्र नविकरण नभएमा उक्त सेवा स्वतःबन्द हुने कम्पनीले उल्लेख गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.