शुक्रबार, जेष्ठ ३०,२०८२ 04:28:05
IME remit
  • शुक्रबार, जेष्ठ ३०,२०८२ 04:28:05
IME remit
Global IME Bank Limited

विश्वका शीर्ष १० सेयर बजारमध्ये भारतको धितोपत्र बजार पूँजीकरण सर्वाधिक वृद्धि

Hyundai Nepal
विश्वका शीर्ष १० सेयर बजारमध्ये भारतको धितोपत्र बजार पूँजीकरण सर्वाधिक वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । भारतको धितोपत्र बजार पूँजीकरण २१ प्रतिशतभन्दा बढीले बढेको छ । जुन विश्वका शीर्ष १० इक्विटी बजारहरूमध्ये सबैभन्दा बढी हो। यससँगै भारत  विश्वको पाँचौं ठूलो इक्विटी बजार बनेको छ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

अहिले अमेरिका, चीन, जापान र हङकङ भारतभन्दा अगाडि छन् । यस अवधिमा भारतको बेन्चमार्क सूचकांक, सेन्सेक्स र निफ्टी क्रमशः १२.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको छ। अक्टोबर २०२४ र फेब्रुअरी २०२५ को बीचमा पाँच महिनाको सुधार पछि स्टक बजारमा बलियो र्यालीका कारण मार्चदेखि भारतको मार्केट क्याप १ ट्रिलियनले बढेको छ। यो विश्वको शीर्ष १० इक्विटी बजारहरूमा सबैभन्दा उच्च वृद्धि हो।

Muktinath Bikas Bank Limited

भारतका सूचीकृत कम्पनीहरूले मार्च २०२५ को सुरुदेखि बजार पूँजीकरणमा १ ट्रिलियन डलर थपेका छन् । जसपश्चात कुल पूँजीकरण ५.३३ ट्रिलियन डलर पुगेको छ । अमेरिका र चीनबीचको व्यापार वार्ता र एफपीआई कोष प्रवाहका कारण विश्व बजारमा लाभ उठ्ने आशाका बीच भारतको घरेलु बजार बलियो बन्न पुगेृको हो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.