आईतवार, असार २१,२०८३ 07:03:37
Bizshala
  • आईतवार, असार २१,२०८३ 07:03:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एयर इन्डियाका पाइलटको अवकाश उमेर ७ वर्षले बढाइयो, अब कति वर्षसम्म पाउछन् विमान उडाउन ?

Laxmi Sunrise Bank Limited
एयर इन्डियाका पाइलटको अवकाश उमेर ७ वर्षले बढाइयो, अब कति वर्षसम्म पाउछन् विमान उडाउन ?

काठमाण्डौ । टाटा समूहको हिस्सा बनेको भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले आफ्ना पाइलटहरूको अवकाश उमेर बढाएको छ । अब पाइलटले ५८ वर्षको सट्टा ६५ वर्षमा अवकाश पाउनेछन् । बाँकी कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याइएको छ ।

New Office
CG Motors
Garima Development Bank

एयर इन्डियामा करिब २४ हजार कर्मचारी छन्। जसमा ३ हजार ६ सय पाइलट र ९ हजार ५ सय क्याबिन क्रू सदस्य छन् । तर, पाइलटको जस्तै क्याबिन चालक दलका सदस्यको अवकाश उमेर पनि ६५ वर्ष पुर्‍याएको छ ।  

भारतीय उड्डयन नियामक(डीजीसीए) को नियम अनुसार, कमर्शियल पाइलटहरूले ६५ वर्षको उमेरसम्म विमान उडाउन सक्छन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.