बिहीबार, भाद्र १२,२०८२ 04:22:43
  • बिहीबार, भाद्र १२,२०८२ 04:22:43
Global IME Bank Limited

सिईडिबी होल्डिङ्सको सञ्चालकमा रौनियार नियुक्त

Hyundai Nepal
सिईडिबी  होल्डिङ्सको सञ्चालकमा रौनियार नियुक्त
Shivam Cement

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडको सञ्चालकमा संगिता रौनियार नियुक्त भएकी छन् । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रौनियारलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनलाई सोही मितिदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको हो ।  

यस्तै बैठकले यस अघिका सञ्चालक रमेश प्रसाद नेपालको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.