• बिहीबार, भाद्र २६,२०८२ 06:54:26
Global IME Bank Limited

आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल

Hyundai Nepal
आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती  जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले संयमतापूवर्क मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न समेत अपिल गरेका छन् । ‘देशको अहिलको विषम परिस्थितीमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर म विचार विमर्श एंव हर प्रयास गर्दैछु’ उनले भनेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.