आईतवार, असार १,२०८२ 10:15:59
  • आईतवार, असार १,२०८२ 10:15:59
Global IME Bank Limited

घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने

Hyundai Nepal
घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने
Nabil Bank Limited

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य रु.१०० तोकिएको छ ।  

इच्छुक लगानीकर्ताले काठमाण्डौ नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ,ठीमी,कुमारीपाटी,बिर्तामोड,विरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बेनी बुटवल,दाङ,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउनु पर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति माघ २३ गते रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.