काठमाण्डौ । नेपाली बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य स्थिर छ ।
अघिल्लो दिन आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोहि भाउमा कारोबार भइरहेको छ ।
यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ । यो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २२ डलर छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                