शुक्रबार, फाल्गुन २२,२०८२ 08:55:11
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 08:55:11
Bizshala
Global IME Bank Limited

मोरङका तीन क्षेत्रमा मतगणना सुरु, रास्वपाको प्रारम्भिक अग्रता

Hyundai Nepal
मोरङका तीन क्षेत्रमा मतगणना सुरु, रास्वपाको प्रारम्भिक अग्रता
Shivam Cement

मोरङ । मोरङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार ती क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले ६४३ मतसहित पछ्याइरहेकी छन्। नेपाली कांग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेका घनश्याम खड्काले २३७ मत प्राप्त गरेका छन्।

त्यसैगरी, मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले १,६३० मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६० मत प्राप्त गरेका छन् भने नेकपाका अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत पाएका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाले १,२२९ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) का राजकुमार यादवले ५६५ मत पाएका छन् भने नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली कांग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.