काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन २०८२ को इपीसेन्टर झापा ५ को प्रारम्भिक मत परिणाम प्राप्त भएको छ ।
प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका बालेन शाह केपी ओलीभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।
बालेन शाहले ८१४ मत प्राप्त गर्दा केपी ओलीले ३८४ मत प्राप्त गरेका छन् ।

