शुक्रबार, फाल्गुन २२,२०८२ 10:51:47
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 10:51:47
Bizshala
Global IME Bank Limited

भारतलाई रुसबाट तेल खरिद गर्न अमेरिकाले दियो स्वीकृती

Hyundai Nepal
भारतलाई रुसबाट तेल खरिद गर्न अमेरिकाले दियो स्वीकृती
Shivam Cement

काठमाण्डौ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टलेले रूसी तेलमा जारी प्रतिबन्धलाई अस्थायी रूपले सुचारु गरेर भारतलाई समुद्रमा अहिले अड्केर रहेको रूसी क्रूड तेल ३० दिनसम्म खरिद गर्न अनुमति दिएको घोषणा गरेको छ। यस निर्णयले विश्वव्यापी ऊर्जा आपूर्ति संकटलाई केही लचिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यस ३०–दिने छूटलाई अत्यन्तै छोटो अवधिको उपाय भएको र यसले रूसी सरकारलाई पर्याप्त आर्थिक लाभ नदिने स्पष्ट पारेका छन् । उनले यस निर्णयले पहिले नै समुद्रमा लोड भएर अड्किएका तेल ढुवानीहरूलाई मात्रै अनुमति दिने बताए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बेसेन्टले यो कदम वैश्विक ऊर्जा बजारमा तेलको आपूर्ति निरन्तरता कायम राख्नका लागि आवश्यक रहेको बताउँदै, इरानले वैश्विक ऊर्जा मार्गलाई कब्जामा लिन खोजेको दबाबलाई कम गर्ने उद्देश्यले लिइएको समेत बताए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.