काठमाण्डौ । झापा–२ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना क्रममा पूर्व उपसभामुख इन्दिरा राना मगर अग्रस्थानमा देखिएकी छन्। उनले हालसम्म २ हजार ९६५ मत प्राप्त गरेकी छन्।
उनको निकट प्रतिद्वन्द्वी पूर्वसभामुख देवराज घिमिरेले १ हजार १४७ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं १ हजार १२५ मतसहित तेस्रो स्थानमा छन्।

