शनिबार, चैत्र २१,२०८२ 01:03:28
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 01:03:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारको १०० दिने एजेन्डा कार्यान्वयन: फेवाताल अतिक्रमण हटाउन थालियो

Bizshala
सरकारको १०० दिने एजेन्डा कार्यान्वयन: फेवाताल अतिक्रमण हटाउन थालियो
Shivam Cement

काठमाण्डौ । पोखरा महानगरपालिकाले फेवाताल आसपासमा बनेका अवैध टहराहरू हटाउने अभियान थालेको छ। शनिबार बिहानदेखि डोजर प्रयोग गर्दै ताल क्षेत्र वरिपरिका संरचनामा कारबाही सुरु गरिएको हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार अहिलेसम्म ३२ वटा टहरा भत्काइसकिएको छ। नेपाल प्रहरीको सहकार्यमा उक्त अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फेवाताल क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले महानगरले यो कदम अघि बढाएको हो। यसअघि नवगठित संघीय सरकारले पनि फेवातालको अतिक्रमण तीन महिनाभित्र हटाउने निर्णय गर्दै यसलाई आफ्नो १०० दिने कार्यसूचीमा समेटेको थियो।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.