आईतवार, असार १,२०८२ 10:31:08
  • आईतवार, असार १,२०८२ 10:31:08
Global IME Bank Limited

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने

Hyundai Nepal
स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई खानी तथा खनिज पदार्थको अन्वेषण उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।  

साथै वन खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यण्क खनिज पदार्थ सहज रुपमा उपलब्ध गराउन विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गराउने राष्ट्रपति पौडेलले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘म्याग्नेसाइड, फस्फोरस, फलाम लगायतका सम्भाब्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार पारी वातावरणीय अध्ययन तयार गरिने पौडेलले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.