शनिबार, बैशाख १३,२०८२ 10:09:46
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 10:09:46
IME remit
Global IME Bank Limited

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

Hyundai Nepal
माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निश्कासन गर्ने भएको छ ।  

कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।  

आईपीओ निश्कासनको उद्देश्यले कम्पनीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

निश्कासनकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका बताइएको छ ।  

जारी पूँजी रु.१ अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विशेष सुविधासम्पन्न रिजोर्टको रुपमा माउण्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ । विगत ८ वर्षदेखि सञ्चालनमा रहेको यो स्पाले सेयर निश्कासनपछि कोठाहरु थप गरी विदेशी होटल चेनसँग समेत सहकार्य गरी पाँचतारे स्तरको होटल तथा रिजोर्ट सञ्चालनको योजना बनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.