सोमबार, असार २,२०८२ 06:00:12
  • सोमबार, असार २,२०८२ 06:00:12
Global IME Bank Limited

बजेट भाषण २ घण्टा पछि सर्‍यो

Hyundai Nepal
बजेट भाषण २ घण्टा पछि सर्‍यो
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ ।  

कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अब नयाँ तालिकाअनुसार मन्त्रीपरिषद बैठक १ बजे बस्नेछ । सो बैठकले अर्थमन्त्रीद्वारा निर्मित बजेट पारित गर्नेछ । त्यसपछि दिउँसो ३ बजे संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.