काठमाण्डौ । गत वर्ष १५ प्रतिशत लाभांश प्रदान गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली भने आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/७८ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
संस्थाको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                