आईतवार, जेष्ठ ३,२०८३ 12:11:12
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:11:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौ महानगरको आगमी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ

Laxmi Sunrise Bank Limited
काठमाण्डौ महानगरको आगमी आर्थिक वर्षको बजेट २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ
Shivam Cement

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ। 

मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको महानगरका मेयर बालेन्द्र साहले घोषणा गरे।

Bizshala
New Office
CG Motors

आगामी आर्थिक वर्षमा महानगरले १० वटा गौरवको योजना र २५ वटा स्वर्णिम योजना समावेश गरेको छ। महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट पारित गर्नुअघि छलफल चलाइएको थियो।

मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि सर्वसम्मतले पारित गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.