काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ। बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो। अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।
TRENDING
यो पनि हेर्नुहोस
पाँच महिनामा ३८ अर्ब ५९ करोडबराबरको एफडीआई प्रतिबद्धता
- by Bizshala
- 1 दिन अगाडी
सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित
- by Bizshala
- 2 दिन अगाडी

