बिहीबार, श्रावण १५,२०८२ 08:05:54
  • बिहीबार, श्रावण १५,२०८२ 08:05:54
Global IME Bank Limited

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

Hyundai Nepal
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
Shivam Cement

काठमाण्डौ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ ।

आज दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।  

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । उनले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखुद भएको बताएका छन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.