बुधबार, बैशाख २,२०८३ 11:54:47
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 11:54:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्दो बजारमा शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Bizshala
घट्दो बजारमा शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Shivam Cement

काठमाण्डौ । उच्च अंकको गिरावट आएको नेप्सेमा आज करिब १९ अर्बबराबरको कारोबार भयो । आजका शिर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिजसहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  

त्यस्तै ३ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  

आज सबेभन्दा धेरै कारोबार नासा नासा सेक्यूरिटिजबाट भएको छ । यो ब्रोकरबाट आज ९२ करोडको खरिद र १ अर्ब ३ करोडबराबरको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ८३ करोड ७४ लाखको खरिद र करिब ८४ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ७९ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ६० करोडको खरिद र ८६ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट साढे ७० करोडको खरिद र साढे ७१ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट साढे ५९ करोडको खरिद र ७२ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा दीपशिखा धितोपत्रबाट करिब ५६ करोडको खरिद र ५७ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ५८ करोडको खरिद र ५३ करोडको  बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोडको खरिद र ५५ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट साढे ५१ करोडको खरिद र ४५ करोडको बिक्री भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.