आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, बेच्ने भन्दा किन्ने धेरै
काठमाण्डौ । आज सेयरबजारमा ८ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मपन म्यानेजर्स, एबीसी सेक्युरिटिज र सन सेक्युरिटिज रहेका...

