मंगलवार, असार ३,२०८२ 04:15:45
  • मंगलवार, असार ३,२०८२ 04:15:45
Global IME Bank Limited

नेपाली बजारमा बोटको व्यापार ४ गुणाले वृद्धि

Hyundai Nepal
नेपाली बजारमा बोटको व्यापार ४ गुणाले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । भारतको अडियो र वेयरेवल ब्राण्ड बोटले नेपाली बजारमा ४ प्रतिशतले व्यापार बढाएको छ । २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।  

यस्तै कम्पनीको आय पनि दोब्बरले बढेको छ । नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो । साथै, पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ । नेपालको प्रमुख ईःकमश दराजमा सार्वजनिक हुँदा पनि बोटले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।  

बोटले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ(टीडब्लुएस) मोडेलहरू, निर्भाना ईओन,एयरपड सिप्रिम र एयरडोप ९१ का साथ वेभ कल २ स्मार्टवाच र पावर बैंकहरु पनि उपलब्ध गराउँदै छ ।

कम्पनीका उत्पादनहरू अब नेपालभरि १ हजार भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छन्  ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.