बुधबार, असार १७,२०८३ 01:07:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:07:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाढीपहिरोका कारण विभिन्न स्थानमा टेलिकमको सेवाहरु अवरुद्ध, पुनर्स्थापित गर्ने प्रयास जारी

Laxmi Sunrise Bank Limited
बाढीपहिरोका कारण विभिन्न स्थानमा टेलिकमको सेवाहरु अवरुद्ध, पुनर्स्थापित गर्ने प्रयास जारी

काठमाण्डौ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा  डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको छ ।

विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको टेलिकमले जनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

यस्तो प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भैरहेको टेलिमले जनाएको छ । टेलिकमका अनुसार धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमाप्रार्थी गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.