• सोमबार, भाद्र ३०,२०८२ 08:37:25
Global IME Bank Limited

कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने व्यवस्था

Hyundai Nepal
कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमले ल्यायो मल्टीपल टीभी जडान गर्ने व्यवस्था

काठमाण्डौ । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टीभी जडान गर्ने व्यवस्था गरेको छ।

 यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु. २ हजार ९ सय ३८ रुपैयाँमा १ वर्ष वारेन्टी सहितखरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु। २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन्।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.