कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीलाई वित्तीय साक्षरता प्रदान
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विकको अवसर वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्र वा विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्ने उदेश्यले विभिन्न कार्यक्रम आयोजना गरेको हो । बैंकले उक्र अवसरमा निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा...

