स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार पाँचौंपटक त्रिपल ए रेटिङ पा्रप्त गरेको छ । रेटिङ कम्पनीले इक्रा नेपालले बैंकलाई लगातार ५ वर्ष त्रिपल ए रेटिङ प्रदान गरेको हो । यो रेटिङ समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मानिन्छ । यसका साथै यो रेटिङ पाउने कम्पनीहरुमा सबैभन्दा न्यून कर्जा जोखिम हुन्छ । इक्रा नेपालले रेटिङलाई पुनःपुष्टि गर्दै...

