कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकले इसान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारांस्थित इसान बाल तथा महिला अस्पताल प्रालिमासँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।