राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संसोधन, चैतदेखि ब्याजदर अझै घट्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन/परिमार्जन/थप गरेको छ । केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो ।