विद्युत बिक्री आम्दानी घट्दा खानीखोला हाईड्रो १.८९ करोड घाटामा
काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १० करोड...

