बिहीबार, असार ३२,२०८३ 05:30:41
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:30:41
अर्थमन्त्री ‘रेड जोन’मा, सेयर बजार सुधार्न बालेन आफैं मैदानमा
Capital Market

अर्थमन्त्री ‘रेड जोन’मा, सेयर बजार सुधार्न बालेन आफैं मैदानमा

काठमाण्डौ । निरन्तर घट्दो सेयर बजार, सुस्त कर्जा प्रवाह र निजी क्षेत्रमा फैलिएको निराशाबीच प्रधानमन्त्री बालेन शाह आर्थिक समस्या समाधानका लागि प्रत्यक्ष रूपमा सक्रिय हुन थालेका छन्।प्रधानमन्त्री शाहले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर सेयर बजार र समग्र अर्थतन्त्रलाई सहयोग पुग्ने नीति अवलम्बन गर्न आग्रह गरेको प्रधानमन्त्रीनिकट स्रोतले...

आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सामान्य बढ्यो नेप्से, जानकार  भन्छन्, ‘मार्केटको सेन्टिमेन्ट पोजेटिभ छैन’
Capital Market

आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘मार्केटको सेन्टिमेन्ट पोजेटिभ छैन’

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.५० अंक अर्थात ०.२८ प्रतिशतले वृद्धि भई २५९७.८० विन्दुमा कायम भएको छ ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स समेत ०.६४ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज ९...

भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !
Capital Market

भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !

काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ भोलि (शुक्रबार)देखि सुरु हुँदैछ। यससँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरू पनि शुक्रबारदेखि नै कार्यान्वयनमा आउनेछन्।नयाँ आर्थिक वर्षसँगै सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको व्यवस्था पनि परिवर्तन हुँदैछ। सरकारले सार्वजनिक गरेको बजेटअनुसार नयाँ आवदेखि सेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरको दर...

एभरेष्ट कलरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

एभरेष्ट कलरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओ ‘ईसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ९१३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।संस्थाका संस्थापक सेयरधनी नरेन्द्रराज पाण्डेले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले बिक्री प्रक्रिया अगाडि बढाएको हो। सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक...

सूर्यकुण्ड हाइड्रोको ३४ हजार ४८४ कित्ता सेयरको लकइन भदौ ४ मा खुल्ने
Capital Market

सूर्यकुण्ड हाइड्रोको ३४ हजार ४८४ कित्ता सेयरको लकइन भदौ ४ मा खुल्ने

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको ३४ हजार ४८४ कित्ता साधारण सेयरको लकइन अवधि आगामी भदौ ४ गते समाप्त हुने भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणलाई सेयर बाँडफाँट गरिएको मितिबाट छ महिनाका लागि कायम गरिएको लकइन अवधि २०८३ भदौ ४ गतेसम्म रहनेछ। उक्त अवधि सकिएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको...

आज सर्वाधिक कारोबार गर्ने टप  १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अग्रवाल सेक्युुिरटिज, ओपल सेक्युुिरटिज, सनि सेक्युुिरटिज, हिमालयन ब्रोकरेज कम्पनी, नासा सेक्युुिरटिज र त्रिशक्ति सेक्युुिरटिज रहेका छन् ।  

बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड
Capital Market

बीमा कम्पनीको लगानी बढाउन धितोपत्र बोर्डको मार्गचित्र, एमबीएससहित नयाँ उपकरणमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुको लगानी सुधार गर्न पूँजीबजार विकास मार्गचित्र तयार गरेको छ ।  बोर्डले संस्थागत लगानीकर्ताको लगानी विविधिकरण तथा वैकल्पिक लगानी बजारको विकास गर्ने रणनीति बनाएको छ ।  बजारको स्थायित्व, तरलता, गहिराई तथा दीर्घकालीन पूँजी परिचालनको आधार संस्थागत लगानीकर्ता रहेको विश्वका सफल पूँजीबजारहरुको अध्ययनले देखाएको बोर्डको...

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४ अंकले बढेर २५९० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह १.०३ प्रतिशतले बढेको छ ।  बीमा समूह बढ्दा...

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो
Capital Market

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो

काठमाण्डौ । बुधबारको कारोबारमा सेयबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५३.९४ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ८४ लाख ६९ हजार ११० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४...

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते
Capital Market

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते

 काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने
Capital Market

सेबोनद्वारा ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा, पूँजी बजार सुधारलाई तीव्रता दिने

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था अघि सारेको हो।बोर्डका अनुसार टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी),...

सन सेक्युरिटिजद्वारा निःशुल्क १० दिने अनलाइन सेयर तालिम सञ्चालन हुने
Capital Market

सन सेक्युरिटिजद्वारा निःशुल्क १० दिने अनलाइन सेयर तालिम सञ्चालन हुने

काठमाण्डौ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रालिले काठमाण्डौ बाहिर तथा नेपाल बाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क १० दिने अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार तालिम गुगल मिटमार्फत हरेक दिन साँझ साढे ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। तालिममा सेयर बजार सम्बन्धी आधारभूतदेखि...

सिटि होटलका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत
Capital Market

सिटि होटलका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत

काठमाण्डौ । सिटि होटल लिमिटेडका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत भएको छ। सर्वसाधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका कोइरालाले आफ्नो कार्यव्यस्तताका कारण सञ्चालक पदमा रहेर जिम्मेवारी निर्वाह गर्न नसक्ने जानकारी दिँदै राजीनामा दिएका थिए।

स्वावलम्बन लघुवित्तको सीईओमा दोहोरिए विष्ट
Capital Market

स्वावलम्बन लघुवित्तको सीईओमा दोहोरिए विष्ट

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( नरेन्द्र सिंह विष्ट दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ। त्यसअघि बसेको संस्थाको सञ्चालक समितिको ४८७औँ बैठकले उनलाई पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लक इन अवधि आजदेखि सकिन लागेको हो ।

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
Capital Market

घोराही सिमेन्टको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न हिमालयन क्यापिटललाई थप एक वर्षका लागि नियुक्त गरेको हो ।कम्पनी र क्यापिटलबीच असार ३० गते थप एक वर्षका लागि सम्झौता नविकरण गर्ने सहमति समेत सम्पन्न...

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको २.३१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने
Capital Market

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.