बोलिङ्गरको तल्लो ब्याण्डमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ । आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा...

