आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्याङदी हाइड्रोको घाटा झनै बढ्यो
काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्याङदी हाइड्रोपावरको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ११८.१२ प्रतिशतले बढी हो । अघिल्लो त्रैमासमा कम्पनी १ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २६.०४ प्रतिशतले बढेको छ ।...

