नेप्सेमा ७६.९० लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा उपसूचक ०.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६३ प्रतिशतले बढेको छ ।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १२.५८ अंकले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले बढेर ४३९.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । माघ ४ गते सम्पन्न संस्थाको १२ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण साूह(ख)बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित भएका हुन् ।
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा हरिहर गौतम नियुक्त भएका छन् । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन प्रसाद अधिकारी चयन भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३१ हजार २६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात...
काठमाण्डौ । कुमारी बैंकले १६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसर चालु आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२।९६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बैंक...
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६३५.९ मा बन्द भएको बजार यो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्से परिसूचक ४६.४७ अंकले घट्यो । अघिल्लो साता भने नेप्से परिसूचक ४८.८६ अंकले बढेको थियो । यो साता ४ कारोबारमा नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भयो ।...
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले माघ ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १० औं साधारण सभा भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनलमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा लाभांशसँग सम्बिन्धत कुनै पनि प्रस्ताव समावेश गरिएको छैन । सभामा संस्थाले भविष्यमा अन्य कुनै उपयुक्त...
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको अध्यक्षमा रतन लाल तायल नियुक्त भएका छन् । पुस २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले तायललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड लिलामीमा राखेको ३ वटा कम्पनीको संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर गत पुस २५ गतेदेखि लिलामीमा राखेको थियो ।
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले माघ २७ गते आइतबारका दिन गोलबजारमा रहेको होटल पावन मिथिला थालीमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा नुवाकोटको विदुरमा रहेको सिद्धार्थ होटल वाटर टावरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिबाट पारित भएबमोजिम २०८१ असार मसान्तमा कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश जारी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये ८ वटा कम्पनी घाटामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार नेपाल फाइनान्सहित ८ कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहका कम्पनीहरुको निकै चर्चा भएपनि वित्तीय अवस्था केलाउने हो भने नाजुक देखिन्छ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.