ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा
काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरिएको हो ।

