भारतको सेयर बजारमा उच्च गिरावट, सरकारी बैंकहरुको सेयरमूल्यमा पहिरो
काठमाण्डौ । भारतीय सेयर बजारमा व्यापक गिरावट आएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी दुवैमा उच्च अंकको गिरावट आएको छ । यो समाचार तयार पर्दासम्म आज सेन्सेक्स इन्डेक्स १०१७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८१ हजार १८३ विन्दुमा सीमित बनेको छ । यस्तै निफ्टी५० पनि २९२ अंकले ओरालो लाग्दै २४ हजार ८५२ विन्दुमा खुम्चिएको छ । आज सबैभन्दा...

