साढे २ घण्टामा झण्डै १३ अर्बको कारोबार, अघिल्लो दिनको रेकर्ड ब्रेक होला ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज पनि उच्च कारोबार भईरहेको छ । नेप्सेमा कारोबार खुलेको साढे २ घण्टाको अवधिमा १२ अर्ब बढीको कारोबार भएको छ । नेप्सेमा १२ अर्ब ८४ करोडको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बढीको कारोबार भएको थियो । त्यसअघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बढीको कारोबार...

