राप्ती हाईड्रोको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर गत साउन १३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो। कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख...

