नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा रुरु जलविद्युत, मिड सोलु हाईड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात रुरु जलविद्युतको सेयरमूल्य प्रतिकित्ता...

