चुनाव हुने भएपछि सेयर लगानीकर्ताको पोलिटिकल मूभ: 'हाम्रो मुद्दाको झोला बोकिदिनुस्, बदलामा तपाईको झण्डा बोक्छौं'
काठमाण्डौ । फागुन २१ गतेको आम निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाएर सबै चुनावमा होमिएको सन्देश दिएसँगै सेयर लगानीकर्ताहरुले पनि राजनीति सुरु गरेका छन् । सेयर लगानीकर्ताहरुको एउटा समूह मंगलबार काठमाण्डौको कमलपोखरीमा भेला भएर विभिन्न १७ बुँदे माग प्रस्तुत गर्दै आफ्ना मागहरुलाई सम्बोधन गर्ने जसले प्रतिबद्धता व्यक्त गर्छ, त्यही दललाई सहयोग गर्ने...

