नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’, एनपीएलका लागि टियु क्रिकेट मैदानमा स्मल सेल समेत जडान
काठमाण्डौ । मनेपाल टेलिकमले मंसिर १५ गतेदेखि योजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ। मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख...