नेपाल एसबिआई बैंकद्वारा तालबाराही मन्दिर पुनःनिर्माणका लागि रु १० लाख सहयोग
काठमाण्डौ । नेपाल एसबिआई बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तालबाराही मन्दिर पुनःर्निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले तालबाराही मन्दिर गुठी...

