सिटिजन्स बैंकद्वारा महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुढीगंगा गाउपालिका ०१,पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वुद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त आश्रमलाई ६ महिनाका लागि पुग्ने बरारबको दैनिक उपभोग्य खाद्य सामाग्री र अन्य सामाग्री उपलब्ध गराएको हो ।

