सिटिजन्स बैंकका ग्राहकले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरुमा १०% सम्मको छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा,किाठमाण्डौस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

