दिगो ग्रुप अफ कम्पनीले रामटार, मुलकोटमा ईभी चार्जिङ स्टेशन र रेस्टुरेन्टसहितको पहिलो ‘दिगो ई–स्टप स्थापना गरेको छ। कम्पनीले दिगो ई–स्टपलाई ईभी चार्जिङ स्टेशनहरुसँग रेष्टुरेन्ट सुविधाहरुको सैयोजन गर्दै यो अवधारणाको विकास गरेका जनाएको छ ।
विद्युतीय सवारीसाधन(ईभी) चार्जिङ स्टेसनमा परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । विपी सडकमार्गको यात्रुहरुलाई ध्यानमा राखेर मुलकोटमा स्थापना गरिएको दिगो ई–स्टपले यात्रुहरुको अपेक्षा पुरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .png) 
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                