मंगलवार, भाद्र २४,२०८२ 07:11:51
  • मंगलवार, भाद्र २४,२०८२ 07:11:51
एनसेलले ल्यायो नयाँ टिकटक प्याक, रु.१७५ मा सातदिने अनलिमीटेड सुविधा
CORPORATE

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, रु.१७५ मा सातदिने अनलिमीटेड सुविधा

काठमाण्डौ । एनसेलका सबै ग्राहकहरुले अब मज्जाले टिकटक चलाउन सक्नेछन् । एनसेलले आज शुक्रबार (भाद्र २१) बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।ग्राहकहरुले करसहित मात्र रु १७५ मा सातदिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग...

अन्ततः हट्यो टिकटकमाथिको प्रतिबन्ध
FIN-TECH

अन्ततः हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाण्डौ । नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।‘नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको...

टिकटकका प्रतिनिधि नेपालमा, छिट्टै प्रतिबन्ध हट्दै
FIN-TECH

टिकटकका प्रतिनिधि नेपालमा, छिट्टै प्रतिबन्ध हट्दै

काठमाण्ठौ ।  चिनियाँ एप टिकटकका प्रतिनिधि काठमाण्डौ आएका छन् । नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी नेपाल आएका हुन् ।  उनीहरु टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका हुन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका छन् । उक्त अवसरमा उनीहरुले नेपाल...

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न
FIN-TECH

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । भदौ १४ र १५ गते काठमाण्डौको होटल ले हिमालय भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको...

नास आईटीको साधारण सभा सम्पन्न, अर्किड इन्टरनेशनल कलेजलाई साझेदारको रूपमा स्वागत
FIN-TECH

नास आईटीको साधारण सभा सम्पन्न, अर्किड इन्टरनेशनल कलेजलाई साझेदारको रूपमा स्वागत

काठमाण्डौ । नेपाल एसोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी)ले काठमाण्डौको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो।सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल...

नथिङ् बन्यो विश्वकै ‘फास्टेस्ट ग्रोईङ स्मार्टफोन’ ब्राण्ड
FIN-TECH

नथिङ् बन्यो विश्वकै ‘फास्टेस्ट ग्रोईङ स्मार्टफोन’ ब्राण्ड

काठमाण्डौ । प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा छाप छाड्न सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको वाष्र्कि वृद्धि हाँसिल गर्न सफल भएको हो ।  यो अप्रत्यासित वृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ...

टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत
FIN-TECH

टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत

काठमाण्डौ । चिनियाँ एप कम्पनीले टिकटकले नेपाल सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको छ । टिकटकले एक विज्ञप्ती जारी गर्दे टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको हो ।  ‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली...

नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर
FIN-TECH

नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर

काठमाण्डौ । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ ।  नेपालको सूचना प्रविधि क्षेत्रका इनोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो ।  नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई...

गुगलका लागि थप खतरा बन्दै ओपन एआई, नयाँ एआई सर्च इन्जिनको घोषणा
FIN-TECH

गुगलका लागि थप खतरा बन्दै ओपन एआई, नयाँ एआई सर्च इन्जिनको घोषणा

काठमाण्डौ । ओपन एआईले नयाँ प्रोटोटाइप सर्च इन्जिन लञ्च गर्ने घोषणा गरेको छ । कम्पनीले सर्चजीपीटी नामक सर्च इन्जिनका बारेमा परीक्षणको काम भईरहेको र यसलाई चाडै नै लञ्च गर्ने घोषणा गरेको हो ।  सर्चजीपीटीले एआई प्रविधिलाई वेबको रियल टाइम इन्फरमेशनसँग कम्बाइन गर्नेछ र मानिसहरुलाई च्याटजीपीटी जस्तै सूचनाहरु सर्च गर्न सहयोग गर्नेछ । सुरुवाती चरणमा अहिले यो सर्च इन्जिनको...

विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल
FIN-TECH

विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोनमा पैगासस जस्ता स्पाइवेयर आक्रमणको जोखिम रहेको जनाएको छ । एप्पलका अनुसार आईफोन प्रयोगकर्तालाई ‘मर्सनरी स्पाइवेयर’मार्फत टार्गेट बनाइदैछ । यसको माध्यमबाट आईफोनमा एक्सेस गर्ने प्रयत्न भईरहेको छ ।  यस विषयमा एप्पलले ‘मर्सनरी स्वाइवेयर’को सम्भावित जोखिममा रहेका विश्वका ९८ देशका प्रयोगकर्तालाई चेतावनी दिदै मेल पठाएको छ । यो...

विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स
FIN-TECH

विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स

नेटफ्लिक्सको सेवा निःशुल्क गर्ने तयारी
FIN-TECH

नेटफ्लिक्सको सेवा निःशुल्क गर्ने तयारी

काठमाण्डौ । नेटफ्लिक्स विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ सेवा प्रदायकमध्ये एक हो। यस्तो अवस्थामा कम्पनीले अब ठूलो सरप्राइज दिने तयारी गरेको छ ।  नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा निः शुल्क, विज्ञापन–समर्थित सेवा सुरु गर्ने योजना बनाइरहेको छ ।  यो ठ्याक्कै यूट्यूबजस्तै हुनेछ, जहाँ प्रयोगकर्ताहरूले सामाग्री हेर्छन्, तर विज्ञापनहरूसँगै। कम्पनीको पहुँचलाई थप विस्तार गर्न...

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने
FIN-TECH

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ । १५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर थपिएको हो ।  नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए...

‘डिजिटल नेपाल कन्क्लेभ’ सम्पन्न, डिजिटल नेपालको लागि प्रधानमन्त्रीदेखि केपी ओलीसम्मको प्रतिवद्धता
FIN-TECH

‘डिजिटल नेपाल कन्क्लेभ’ सम्पन्न, डिजिटल नेपालको लागि प्रधानमन्त्रीदेखि केपी ओलीसम्मको प्रतिवद्धता

 काठमाण्डौ । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौको म्यारियट होटलमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्रीसहित सरकारमा रहेका मन्त्रि र पुर्व प्रधानमन्त्रीको समेत उपस्थिती संगै विभिन्न सेसनलाइ सम्बोधन गरेका थिए ।  डिजिटल नेपालको डिजिटलाइजेसन र विकासबिचको समन्वय थिममा केन्द्रित...

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स
FIN-TECH

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ रियलमी १२ प्रो प्लस ले नेपालको स्मार्टफोन बजारमा ल्याएको हो ।  यो फोनले नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ । फ्ल्यागशिप ओम्नि फोकल मास्टरशट एल्गोरिथ्म भएका ेरियलमी १२ प्रो प्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ ।...

हुवावेद्वारा विभिन्न विश्वविद्यालयमा ‘सिड्स फर फ्युचर’ रोड शो सम्पन्न
FIN-TECH

हुवावेद्वारा विभिन्न विश्वविद्यालयमा ‘सिड्स फर फ्युचर’ रोड शो सम्पन्न

काठमाण्डौ हुवावेले नेपालका विश्वविद्यालयहरुमा आफ्नो ‘सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो ? यो नेपाल लगायत विश्वका अन्य देशहरुमा कसरी गरिन्छ ? भन्ने बारेमा जानकारी गराइएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विधार्थीहरु सहभागी थिए ।नेपालमा आईसीटी इकोे–सिस्टमलाई...

शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ आयोजना हुँदै, डिजिटलाइजेशन र विकासको तालमेलमा जोड दिइने
FIN-TECH

शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ आयोजना हुँदै, डिजिटलाइजेशन र विकासको तालमेलमा जोड दिइने

काठमाण्डौ । यहि जेठ २५ गते शुक्रवारका दिन डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि...

एनभिडीया र एएमडीले सार्वजनिक गरे नेक्स्ट जेनेरेशन एआई चिप्स, ग्लोबल लिडर बन्न तीव्र प्रतिस्पर्धा
FIN-TECH

एनभिडीया र एएमडीले सार्वजनिक गरे नेक्स्ट जेनेरेशन एआई चिप्स, ग्लोबल लिडर बन्न तीव्र प्रतिस्पर्धा

काठमाण्डौ । एनभिडीया र एएमडीले ताइवानमा आफ्ना छुट्टा–छुट्टै नेक्स्ट जेनेरेशन एआई चिप्स लञ्च गरेका छन् । यससँगै एआईको दौडमा इन्टेलसहति तीन कम्पनीको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।  एनभिडीयाको सीईओ जेनसेन हुवाङले कम्पनीले सन् २०२६ मा अहिलेसम्मकै उन्नत ‘रुबिन’नामक एआई चिप प्लेटफर्म रोलआउट गर्ने जानकारी दिएका छन् । रुबिन प्लेटफर्मले ब्ल्याकबेलको स्थान लिनेछ र यसले...

सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यक: क्यान महासंघ
FIN-TECH

सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यक: क्यान महासंघ

काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ ।क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बजेटले आईटी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.