सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने
काठमाण्डौ । फाइभ–जीपछि अब संसार सिक्स–जीतिर अघि बढेको छ। भारतमा पनि सिक्स–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले सिक्स–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहेको छ। एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत सिक्स–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ।यस एमओयूअन्तर्गत दुवै गठबन्धनले सिक्स–जी वायरलेस प्रविधिको...

