टिकटकका प्रतिनिधि नेपालमा, छिट्टै प्रतिबन्ध हट्दै
काठमाण्ठौ । चिनियाँ एप टिकटकका प्रतिनिधि काठमाण्डौ आएका छन् । नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी नेपाल आएका हुन् । उनीहरु टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका हुन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका छन् । उक्त अवसरमा उनीहरुले नेपाल...

