मंगलवार, असार ३,२०८२ 02:30:29
  • मंगलवार, असार ३,२०८२ 02:30:29
नेशनल लाईफका ३० जना अभिकर्ताले सीईओसँगै गरे डिनर
INSURANCE

नेशनल लाईफका ३० जना अभिकर्ताले सीईओसँगै गरे डिनर

अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने
INSURANCE

अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र अभिकर्ताहरुलाई बीमालेख जारी गर्दा थप कडाई गरेको छ । जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लयातका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले बीमालेख जारी विषयमा तीन व्यवस्था लागू गरेको छ ।  

लाभांशको अजेण्डा पारित गर्न सानिमा रिलायन्स लाईफले डाक्यो एजीएम
INSURANCE

लाभांशको अजेण्डा पारित गर्न सानिमा रिलायन्स लाईफले डाक्यो एजीएम

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ७ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २३ गते बुधबारका दिन साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको...

बीमा दाबी भुक्तानी कसरी लिने ? यस्तो छ प्रक्रिया
INSURANCE

बीमा दाबी भुक्तानी कसरी लिने ? यस्तो छ प्रक्रिया

काठमाण्डौ । बीमा कम्पनीहरुमा बीमा गर्न सजिलो भएपनि दाबी भुक्तानी प्रक्रिया भने झन्झटिलो हुने जस्ता गुनासोहरु बीमितहरुमा सुन्न सकिन्छ । बीमा गर्न सजिलो तर दाबी भुक्तानी लिन गाह्रो भन्ने मान्यता अझैपनि छ ।  मुख्यतः बीमितहरुले दाबी भुक्तानी लिन कम्पनीमा जाँदा पुर्याउनुपर्ने प्रक्रिया पुरा नगरेको तथा आवश्यक कागजात पुरा नभएकाले दाबी भुक्तानीमा बीमा कम्पनीहरुको ढिलाई हुने...

बीमा साक्षरतासम्बन्धी मस्यौदा तयार, यस्तो छ प्राधिकरण र बीमकको भूमिका
INSURANCE

बीमा साक्षरतासम्बन्धी मस्यौदा तयार, यस्तो छ प्राधिकरण र बीमकको भूमिका

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता रुपरेखाको मस्यौदा तयार पारेको छ । अब बीमा कम्पनीहरुले बीमा साक्षरताका लागि छुट्टै इकाई स्थापना गर्नुपर्नेछ ।  प्राधिकरणले बीमा विकास तथा प्रबर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुबैको समान जिम्मेवारी रहेको हुँदा बीमा साक्षरता कार्यलाई मार्गदर्शन गरी एकरुपता प्रदान गर्ने उद्देश्यले...

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
INSURANCE

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जनाभन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश...

हकप्रदको अनुमति माग्दै सेबोनको पाइपलाइनमा ८ बीमा कम्पनी, कुनको कति ?
INSURANCE

हकप्रदको अनुमति माग्दै सेबोनको पाइपलाइनमा ८ बीमा कम्पनी, कुनको कति ?

काठमाण्डौ । हकप्रद निष्कासनको अनुमति माग्दै ८ बीमा कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बढाउने नीति ल्याएसँगै बीमा कम्पनीहरु पुँजी बृद्धि प्रयोजनकै लागि हकप्रद निष्कासनको दौडधुपमा लागिपरेका छन् ।  लामोसमयदेखि धितोपत्र बोर्डमा ५० भन्दा बढी कम्पनीको धितोपत्र निष्कासनको काम रोकिएको छ । करिब ८ महिना...

लघुबीमा कम्पनीको फेबरमा काम गर्दै प्राधिकरण, म्यादी बीमाको हिस्सामा समानता
INSURANCE

लघुबीमा कम्पनीको फेबरमा काम गर्दै प्राधिकरण, म्यादी बीमाको हिस्सामा समानता

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले २०८४ सालसम्मको लागि लघुबीमा कम्पनीलाई समेत समेटेर वैदेशिक रोजगार म्यादी बीमाको हिस्सा बाँडफाँड गरिदिएको छ ।  प्राधिकरणले म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरी सामूहिक पूल मार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख गारी गर्न र दाबी भुक्तानी गर्न आवश्यक रहेको बताउँदै बीमा कोष...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।  उनलाई नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ हाल कम्पनीको...

कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?
INSURANCE

कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?

काठमाण्डौ । हालसम्म १३ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको लागि नयाँ बोनसदर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साविकका कम्पनीसहित गरी १३ वटा कम्पनीको आव २०७९/८० को बोनसदर स्वीकृत भएको छ ।  प्राधिकरणका अनुसार हालसम्म रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सुर्यज्योति लाइफ, एशियन लाइफ, मेट लाइफ, नेशनल लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ,...

जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, एक महिनामै साढे १ अर्बको बीमा पोलिसी सरेण्डर
INSURANCE

जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, एक महिनामै साढे १ अर्बको बीमा पोलिसी सरेण्डर

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै साढे एक अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीबाट १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको हो ।  साउन महिनामा १४ जीवन बीमा कम्पनीबाट कुल १० हजार २९२ वटा पोलिसी बन्द भएका छन् । एक महिनामै जीवन बीमा क्षेत्रबाट साढे १ अर्ब रुपैयाँ...

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि
INSURANCE

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । साउन महिनामा १४ जीवन बीमकहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  यो व्यवसाय गत आवको तुलनामा ११.२४ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

करिब एक महिनामा हिमालयन रि का लगानीकर्ताले २४.२७% गुमाए, अबको यात्रा कस्तो ?
INSURANCE

करिब एक महिनामा हिमालयन रि का लगानीकर्ताले २४.२७% गुमाए, अबको यात्रा कस्तो ?

काठमाण्डौ । करिब एक महिनामा हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताले २४.२७% प्रतिशतसम्म गुमाएका छन् । भदौ महिनाको १६ कारोबार दिनमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ दुई कारोबार दिन मात्रै बृद्धि भएको छ ।  साउन महिनामा बजारमा एकाएक बुल आउँदा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ६७.८० प्रतिशतले बृद्धि भएको थियो । असारको अन्तिमसम्म ५८० रुपैयाँ कायम रहेको हिमालयन रि को सेयरभाउ...

राष्ट्रिय बीमा कम्पनीले एकै वर्ष ६ आवको साधारण सभा गर्दै, पूँजी वृद्धिको पनि तयारी
INSURANCE

राष्ट्रिय बीमा कम्पनीले एकै वर्ष ६ आवको साधारण सभा गर्दै, पूँजी वृद्धिको पनि तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चुक्तापूँजी वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । लामो समयसम्म साधारण सभा गर्न नसकेको कम्पनीले ६ आर्थिक वर्षको साधारण सभा चालु आर्थिक वर्षभित्र सकाउने योजना बनाएको छ ।  चालु आर्थिक वर्षभित्रै तीन/तीन आवको साधारण सभा दुई चरणमा गरी यस वर्षभित्रै सकाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवहरी...

सानिमा रिलायन्स लाईफले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ लाई ५ लाख दिने
INSURANCE

सानिमा रिलायन्स लाईफले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ लाई ५ लाख दिने

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने...

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?
INSURANCE

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  बैठकले यसअघि निष्काशन गर्ने तय भएको ६६ प्रतिशत हकप्रद घटाएको छ । बैकठले अब ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।  

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त
INSURANCE

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त

काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई आईपीको जारी गर्न प्रक्रियाको थालनी गरेको छ । कम्पनीले  रु.१०० अंकित दरका २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरको निष्कासन गर्ने तयारी गरेको हो ।  कम्पनीले यसका लागि खरिद प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको अजेण्डा पारित हुने
INSURANCE

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको अजेण्डा पारित हुने

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश...

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा १० देखि शतप्रतिशतसम्म छुटको व्यवस्था
INSURANCE

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा १० देखि शतप्रतिशतसम्म छुटको व्यवस्था

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरीवाना)मा छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु भदौ २४ गतेदेखि ३१ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा १० देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एचआर म्यानेजर,लजिस्टिक एण्ड एडमिन म्यानेजर र कम्युनिकेशन एण्ड कस्टमर सर्भिस अफिसर पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो ।   एचआर म्यानेजरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापन वा औद्योगिक सम्बन्धमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.