भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ...